मुख्य समाचार समाचार हेडलाईन न्युज

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले गरेकाे प्रतिनिधिसभा विघटन विरुद्ध कानुनी लडाइँ लड्ने

सुनकोशी न्युज
२०७८ जेष्ठ ८ गते शनिबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीले गरेकाे प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिवार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ८, २०७८