मुख्य समाचार समाचार हेडलाईन न्युज

जेठ ९ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार

काठमाडौं – मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने भएको छ ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन ९ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८

ताजा अपडेट