मुख्य समाचार

नपाकेका स्याउ नटिप्न सुझाव !

साउन २०, २०७६
जुम्ला– जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै...

सेवाग्राहीसँग घुस लिने मालपोतका नासु र खरिदार अख्तियारको फन्दामा

साउन २०, २०७६
मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डे घुससहित पक्राउ परेका छन् ।
लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको...

सुनको मूल्य आकासियो, एकैदिनमा १५ सयले बढेर नयाँ रेकर्ड

२०७६ साउन २० गते
२० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । सोमबार पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ ।

नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका...

ताल फुट्दा एक जनाको मृत्यु, तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम

बागलुङ, २० साउन

बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको तुरतुरे ताल फुटेको छ।
सोमबार बिहान करिब ४ बजेतिर ताल फुटेपछि तालमा रहेको पानीको सतह घटेको छ । राति...

सिन्धुली–रामेछाप जोड्ने खैरेनीघाट सुनकोशी नदीमा निर्मित पुलको प्रचण्डद्वारा उद्घाटन्

२०७६ श्रावण १९ गते आइतवार,
सिन्धुलीको दुम्जा र रामेछापको सुनापति र खा“डादेवी जोड्ने संगमस्थल खैरेनी घाटमा सुनकोशी नदीमाथि मोटरेबल बेली ब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपाका...

डोटीमा गोली लागेर एक युवकको मृत्यु

काठमाडौं, १९ साउन
डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जंगली जनावर धपाउन हानेको गोली लागेर आदर्श गाउँपालिका–५...

बुढीगण्डकी जलविद्युत् आयोजना: ढाँचा अझै बनेन, ३६ अर्ब खर्च

काठमाडौं, साउन १८

आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ। आयोजना शुरु गर्ने...

झापामा ६४ अर्बकाे औद्योगिक पार्क : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति

 काठमाडाैं, १७ साउन
सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न अनुमति दिएको छ...

राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत थप

साउन १६, २०७६
पाँचथर- पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
काबेली कोरिडोर १३२...

मंसिर १५ अघि उपनिर्वाचन गराउन सरकारलाई आयोगको सिफारिस

 
काठमाडौं, साउन १६
निर्वाचन आयोगले मंसिर १५ अघि तीनै तहमा उपनिर्वाचन गर्नका लागि सरकारलाई सिफारिस गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अघि उपनिर्वाचन गर्न सिफारिस...