मुख्य समाचार

मंसिर १५ अघि उपनिर्वाचन गराउन सरकारलाई आयोगको सिफारिस

 
काठमाडौं, साउन १६
निर्वाचन आयोगले मंसिर १५ अघि तीनै तहमा उपनिर्वाचन गर्नका लागि सरकारलाई सिफारिस गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अघि उपनिर्वाचन गर्न सिफारिस...

चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीश राणाको  आग्रह

साउन १६, २०७६
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताएका छन् ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय...

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ : अध्यक्ष दाहाल

काठमाडौँ, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर...

मनसुनी गतिविधि कमजोर हुँदै

काठमाडौँ, ३१ असार । गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर...

दिगो लक्ष्यलाई सफल तुल्याउन संसदीय संयन्त्र

काठमाडौँ, ३१ असार । राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिले दीगो विकास लक्ष्यलाई तोकिएको समयसीमाभित्र सफलीभूत तुल्याउन प्रभावकारी संसदीय संयन्त्र निर्माण गर्न लागेको छ । उक्त...

बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित

काठमाडौँ, ३१ असार । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो...

प्राकृतिक बहाव रोक्दा क्षति

काठमाडौँ, ३१ असार । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप¥यो । गृहमन्त्रालयको अभिलेखमा बाढी...

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

हेटौँडा, ३१ असार । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । आज रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि...

 

 

ताजा अपडेट