मुख्य समाचार

जुनारमा रमाउने झिँगालाई ‘लास्ट डिनर’, व्यवस्थापनमा सफलता पाएको जुनार सुपरजोनको ठहर

खनियाखर्क । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको सिन्धुलीको जुनारमा देखापरेको फल कुहाउने औंसा पार्ने झिगा चाईनिज सिट्रस फ्लाई (व्याक्ट्रोसेरा मिन्याक्स) नियन्त्रणमा सफलता...

गुल्मीमा जिप दुर्घटना: ५ को अवस्था गम्भीर

बुटवल– शुक्रबार साँझ गुल्मीको गौंडाकोटमा जिप दुर्घटना भएको छ ।  गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको  लु २ च ५४७५ नम्वरको जिप दुर्घटना भएको हो...

लागूऔषधसहित २ जना पक्राउ

 
 
प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलोबाट बिहीवार साँझ लागूऔषधसहित २ जना पक्राउ परेका हुन्...

स्थानीय तहले जागिर नदिएपछि काठमाडौंमा विरोध

 
स्थानीय तहले हाजिरी नगराई फिर्ता पठाएका कर्मचारी विरोधमा उत्रिएका छन् ।
बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जम्मा भएर उनीहरूले विरोध जनाएका हुन् । स्थानीय तहले...

विद्यार्थी कुटपिट गर्ने तीन शिक्षक थुनामा

भीमदत्तनगरपालिका–१७ बाँसखेडास्थित महाकाली बाल विद्यालयका शिक्षकको कुटपिटबाट मृत्यु भएको भन्दै परेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले तीन जना शिक्षकलाई थुनामा पठाएको छ...

‘हाई प्रोफाइल’को भ्रष्टाचार र अनियमितता मुद्दा फैसलामा ढिलाइ

सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भएपनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन ।

सर्वोच्चले हालै लागू गरेको चौथो रणनीतिक योजनामा न्यायिक...

राष्ट्रिय परीक्षणअनुसार विद्यालयको समग्र सिकाइको उपलब्धि ५० प्रतिशतमाथि पुग्न सकेको छैन

सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगे पनि सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय...

हत्या हो या आत्महत्या ?

चितवन । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन्।...

साउदीमा नेपाली महिलामाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्या्क्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण...

घुस लिएको आरोपमा अधिकृत पक्राउ

साउन २०, २०७६
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय...