Author - Bidur Khadka

सर्वोच्च पुगेर प्रचण्डले गरे पुनरावलोकनको निवेदन दर्ता

सुनकोशी न्युज
२०७७ चैत १७ गते मंगलबार
काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको विषयमा पुनरावलोकनको माग गर्दै नेकपा...

अध्यक्ष प्रचण्डले मानन्धरलाई कम्युनिस्ट पार्टीको झण्डा अाेडाई श्रद्धाञ्जली दिए

सुनकाेशी न्युज
२०७७ चैत १७ गते मंगलबार
काठमाडौं । नेकपा माअाेवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना बामपंथी नेता विष्णुबहादुर मानन्धरलाई कम्युनिस्ट पार्टीको झण्डा...

माअाेवादी केन्द्र बागमती प्रदेश दलको नेतामा जमर्कट्टेल, प्रमुख सचेतकमा माझी 

सनकाेशी न्युज २०७७ चैत १६ हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र ) बागमती प्रदेश संसदीय दलकाे नेतामा सलिकराम जमर्कट्टेल चुनिएका छन् । अाज बसेकाे प्रदेश सभा दलको बैठकले उनलाई...

होलीमा झडप हुँदा भिरबाट लडेर दुईको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता

सुनकोशी न्युज
२०७७ चैत्र १६ गते सोमबार
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको...

मेलम्चीको पानी सबैलाई औशत हजार लिटर, तत्काल समानुपातिक बितरण नहुने

सुनकोशी न्युज
२०७७ चैत्र १६ गते सोमबार
काठमाण्डौं । मेलम्चीको पानी अब दुई–दुई दिनको अन्तरालमा बालाजुस्थित पानीपोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीबाट वितरण गरिनेछ । त्यसपछि...

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
काठमाण्डौं । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८स्२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क...

मोटरसाइकल र पिकअप भ्यान ठोकिदा गर्भवती महिला गम्भीर घाइते

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
सिन्धुली । बिपरित दिशाबाट आएको मोटरसाइकललाई पिकअप भ्यानले विहिबार अन्दाजी ३ ः ३० बजे अपरान्ह ठक्कर दिदा मोटरसाइकलमा सवार सन्तोष सह र उनी श्रीमति...

सिन्धुलीमा २ नाल भरुवा बन्दुक सहित मिक्चन पक्राऊ

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
सिन्धुली । सिन्धुलीको मरिणबाट दुई नाल भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने मरिण गाउँपालि–५ चौकीडाँडा बस्ने लाल बहादुर मिक्चन...

त्रिदेशीय कप फुटबलमा नेपाल र किर्गिस्तानले समान अंक बाँडे

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
काठमाडौं । दशरथ रंगशालाको घरेलु मैदानमा लामो समयपछि नेपालले अन्तराष्ट्रियस्तरको फुटबल खेलेको छ । विहिबार किर्गिस्तान र नेपालबीच भएको खेलमा...

माधव नेपाल पक्षको ओलीलाई लिखित स्पष्टिकरण दिने

सुनकोशी न्युज
२०७७ चैत्र ९ गते सोमबार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा...

 

 

ताजा अपडेट