सुनकोशी न्युज
२०७७ फाल्गुण २० गते विहिबार
काठमाण्डौं । नेत्र विक्रम चन्द( विप्लव) समूहका नेता तथा कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।
बिहीबार नेपाल सरकार र विप्लव...
Author - Bidur Khadka
सुनकोशी न्युज
२०७७ फाल्गुण २० गते विहिबार
कुसुमटार, सिन्धुली। प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाकाको शिलान्यास गरेका छन् ।
राष्ट्रिय गौरवको...
सुनकोशी न्युज
२०७७ फाल्गुण १९ गते बुधबार
झापा । झापाको विर्तामोड नगरपालिका, ६ नं वडामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले एक्सेन्टनशन काउन्टर संचालनमा ल्याएको छ...
सुनकोशी न्युज
२०७७ फागुन १४ गते शुक्रबार
काठमाडौं । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय...
सुनकोशी न्युज
२०७७ फागुन १४ गते शुक्रबार
काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को...
सुनकोशी न्युज
२०७७ फाल्गुण १० सोमबार
जुम्ला । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पनि आफ्नो शाखा खोलेको छ ।
मिति २०७७ फाल्गुण १० गते देखि जुम्ला जिल्लाको चन्दननाथ...
सुनकोशी न्युज
२०७७ फाल्गुण ९ गते आइतबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालको पुनर्गठन भएको छ । सो पार्टीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको...
सुनकोशी न्युज
२०७७ फाल्गुण ८ गते शनिबार
फिक्कल, काठमाण्डौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ नागथानमा आगलागि हुँदा ५ घर जलेर नष्ट भएका छन् ।
शनिबार अपरान्ह हुन गएको आगलागिबाट...
सुनकोशी न्युज
२०७७ फाल्गुण ८ गते शनिबार
काठमाण्डौं । प्रभु बैंक लि. ले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर...
सुनकोशी न्युज
२०७७ फाल्गुण ६ गते विहिबार
पश्चिम बंगाल, भारत। भारतीय राज्य पश्चिम बंगालका एक जना मन्त्री बम हमलामा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार राज्यका श्रममन्त्री...