समाचार हेडलाईन न्युज

सर्वोच्चमाथि असन्तुष्टि पाेख्दै बिदा भए ओली

सुनकाेशी न्युज
२०७८ असार २९ गते मंगलबार
काठमाडौं ।ओलीबाट सर्वोच्च अदालतमाथि आराेपै आराेप यस्ता छन् :
माग्दै नमागेकाे फैसला दियो ।
सरकारबाट बाहिरनु परेकाले भनेको हाेइन।
शक्ति सन्तुलनको दुरुपयोग भयो ।
जनादेश मेरो तर परमादेश देउवाको पक्षमा ।
अदालतलाई स्विकार्दै बिदा लिदै छु।
अस्वभाविक राजनीतिक घटनाक्रमले देश गलत दिशामा ।
आफ्नो कामप्रति गर्व छ।
दलीय प्रणालीमाथि खेलाचि हुदैछ ।
सर्वोच्चका निर्णय हप्तौं पहिले विपक्षीलाई कसरी थाहा भयो ??
अदालत सेटिङमा चल्यो ।
एउटै दलका मान्छे सरकारमा पनि र प्रतिपक्षी पनि हने ।

प्रकाशित मिति: मङ्लबार, असार २९, २०७८