हेडलाईन न्युज

बिरगंज मेडिकल कलेजका मृतकको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना पुष्टि

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते सोमबार,
काठमाण्डौं । बिरगंज मेडिकल कलेजमा कोरोनाबाट मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ...

कुनै पनि सामाजिक सुरक्षा भत्ता कटौती नहुने : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

सुनकोशी न्युज, २०७७ ज्यष्ेठ ११ गते सोमबार,
काठमाण्डौं । कुनै पनि सामाजिक सुरक्षा भत्ता कटौती नहुने प्रधानमन्त्रीले बताएका छन् । आज जनताको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओलीले...

कालिमाटीका कोरोना पोजेटिभ प्रहरीको निवासस्थल नयाँबानेश्वरका तीन घर सिल

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते आइतबार,
काठमाण्डौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका(१० नयाँबानेश्वरका तीन घर सिल...

प्रदेश नं. ५ को नीति/कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते, शनिबार,
बुटवल । प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान...

मानिस जब घरभित्र लकडाउन भयो तब प्रकृति मुस्कुराइन्

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते  शनिबार,
कोरोना भाइरसको कारण महिनौंदेखि भएको लकडाउनका कारण काठमाण्डौं उपत्यकाबाट मानिसहरु हुलका हुल भ्यालिबाहिर निश्किए । कोही पैदल, कोही बस, कोही ट्रक त...

आज ६८ थपिए, कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते शनिबार,
काठमाडौं । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको...

महासेनानी सहित सेनाका केही उच्च तहका अधिकारीमाथि अनुसन्धान

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते शनिबार,
काठमाडौं । नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र...

एमसिसि चालु बजेट अधिवेशनबाटै पास गर्न नेकपा सचिवालय बैठक सुरु, रावल र ज्ञावली पनि सहभागी

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते शनिबनर,
काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बजेट, एमसिसी र नेपाल(भारत सम्बन्धका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो ।
चालु...

लिम्पियाधुरासहितको नयाँ नक्सा राजपत्रमा : निशानछापमा नक्सा परिवर्तन गरिने

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ९ गते शुक्ररबार,
काठमाण्डौं । लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भैपछि अब नेपालको नयाँ नक्सा लागू भएको छ।
भूमि...

प्रदेश १ मा ४० हजार मानिसको पिसिआर परीक्षण गर्ने तयारी : दैनिक एक हजार परीक्षण

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ९ गते शुक्ररबार,
विराटनगर । प्रदेश नं. १ को सरकारले १४ जिल्लामा ४० हजारको कोरोना जाँच गर्ने तयारी गरेको छ । दैनिक एक हजारका दरले ४० हजार बढीको पीसीआर परीक्षण जाँच...

 

 

ताजा अपडेट