समाचार हेडलाईन न्युज

पार्टी भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि बामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्ताव

सुनकोशी न्युज
२०७७ साउन १३ गते मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले एकताको महाधिवेशनसम्म पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल हुनुपर्ने प्रस्ताव गरेका छन्।

उनले अघि सारेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालबो बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव छ ।

पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि गौतमले दुवै अध्यक्ष सामु उक्त प्रस्ताव राखेका हुन।

हेर्नुहोस् उपाध्यक्ष गौतमले अघि सारेको ६ बुँदे प्रस्तावको पूर्ण पाठ –                                                                             

प्रकाशित मिति: मङ्लबार, साउन १३, २०७७