सुनकोशी न्युज
२०७७ असोज २५ गते आइतबार
सुर्खेत – कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले...
हेडलाईन न्युज
सुनकोशी न्युज
२०७७ असोज २५ गते आइतबार
काठमाण्डौं । गृहसचिव, भारतीय राजदूत र उपत्यका डिआइजी क्वारेन्टाइनमा बसेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग एकै...
सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
काठमाण्डौं । नेपालमा गत २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमण अहिलेसम्मकै उच्च हो । हरेक दिन हुने संक्रकणको झण्डै दोब्बर...
बिदुर खड्का, सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई उछिन्यो । विकासमा कहिले उछिन्ने ? संसारमा कोरोनाले कोहराम मच्चाइरहेका बेला नेपालमा दुई अंकको...
सुनकोशी न्युज
२०७७ असोज २४ गते बनिबार
ललितपुर । ललितपुर बार एसोसियशनका निवर्तमान अध्यक्ष अधिवक्ता दिपक कुमार विष्टको निधन भएको छ ।
रुघाखोकी भएर ११ दिनदेखि उपचाररत बिष्टको ललितपुरकै...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट १० जनाको ज्यान गएको छ ।
नेपालमा कूल...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाललाई कोरोना पोजेटिभ देखिएको छ ।
विहिबार गरेको स्वाब परिक्षणमा डाक्टर फँुयालमा कोरोना...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य सांसद गणेश पहाडीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
केही दिन यता रुघाखोकी, ज्वारो र...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । अचेल लगभग हरेकको हातमा स्मार्ट फोन हन्छ । फोन कुराकानी गर्न जत्तिकै फोटो÷भिडियो खिच्न र इन्टरनेट चलाउन पनि प्रयोग गरिन्छ । अचेल कुन...
सुनकोशी न्युज
२०७७ असोज २२ गते बिहीबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।
संक्रमित...












