हेडलाईन न्युज

कोरोनाबाट नेपालमा १ लाख ३२ हजार २४६ संक्रमित, ७३९ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । गत २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।
बिगत २४...

दुम्जाबाट लागु औषधिसहित दुईजना नियन्त्रणमा

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
सुनकोशी, सिन्धुली । सिन्धुलीको दुम्जाबाट प्रहरीले ठूलो मात्रामा लागु औषधि बरामद गरेको छ ।
शनिबार दिउँसो ४ः२० बजे सिन्धुली जिल्लाको सुनकोशी गा.पा...

स्कारपिओ भदौरेभीरबाट खस्दा पाँचको मृत्यु, तीन घाइते

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
कटारी । उदयपुरको भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका...

बीरगञ्जको गणेश अर्पाटमेन्टबाट २३ किलो सुन बरामद

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । पर्साको वीरगन्ज महानगरपालिका–५ रेशम कोठीबाट प्रहरीले करिब २३ किलो सुन वरामद गरेको छ ।
भारतको पूर्वी चम्पारण हरैयाका बासिन्दा अशोक...

तत्काल काठमाण्डौं नछाड्न कर्णालीका नेतालाई निर्देशन

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका नेताहरुलाई तत्काल काठमाडौ नछोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका...

गत २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ कार्तिक १ गते शनिबार
काठमाण्डौं । गएको २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका...

नेपाली पनि बस चढेरै लण्डन जान पाउने ‘हिप्पी ट्रेल’ हुँदै ‘बस टू एभरेष्ट टूर’

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
काठमाण्डौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ ।
१२ देशका पर्यटकलाई...

तीन कम्पनीलाई रेम्डेसिभिर आयात र विक्री गर्न अनुमति

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
काठमाण्डौं । औषधि व्यावस्था विभागले कोरोनाको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको लागि तीन कम्पनीलाई अनुमति दिएको छ।...

शुक्रबार थप ४३९२ जनामा संक्रमण, उपत्यकामा २४०२ संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुत्र।बार
काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।
देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमूना परीक्षण गर्दा...

सचिवहरुको अचानक सरुवा, कसकसलाई कहाँकहाँ पठाइयो ?

सुनकोशी न्युज
२०७७ असोज २९ विहिबार
काठमाण्डौं । मन्त्रीमण्डल हेरफेर गरेर नयाँ मन्त्रीहरुले सपथ खाएकै देन बसेको पहिलो मन्त्रीपरिषद बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ । नयाँ...

 

 

ताजा अपडेट