हेडलाईन न्युज

राप्रपाका नेता कमल थापालाई कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २९ विहिबार
काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक संजालमा एक स्टाटस ट्वीट गर्दै...

विभिन्न समयमा मानव अधिकार अल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक

सुनकोशी न्युज
२०७७ असोज २९ गते विहिबार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समयमा मानवअधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक गरेको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माबाट...

विधुवा र एकल ६० वर्ष मुनिका महिला र अशक्तलाई भत्ता दिन गृहको निर्देशन

सुनकोशी न्युज
२०७७ असोज २९ गते विहिबार
काठमाण्डौं । सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई निर्देशन गरेको छ।
गृह मन्त्रालय अन्तर्गत...

प्रम ओलीबाट एकतर्फि रुपमा मन्त्रीपरिषद विस्तार, केहीको जिम्मेवारी हेरफेर

सुनकोशी न्युज
२०७७ असोज २८ गते बुधबार
काठमाण्डौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गरेका छन् । पार्टीमा लामो समयदेखि चलिरहेको अन्तरविरोध समाधान हुने...

आज मात्रै ३५५६ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असोज २०७७ असोज २७
काठमाण्डौं । मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...

“बटरको म्याद ८ महिना भनेर लेख्नु त्रुटिपूर्ण छ” – जोशी

सुनकोशी न्युज
२०७७ असोज २७ गते मंगलबार
काठमाण्डौं । दुग्ध विकास संस्थान बालाजु आयोजनाका महाप्रवन्धक गोविन्दराज जोशीले बटरको म्याद नसकिएको दाबी गरेका छन् । ८ महिनाभित्र प्रयोग...

आज थप ४०४७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १,११,८०२ जना

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
काठमाण्डौं । गत २४ घण्टामा नेपालभरि ४०४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
सोमबार...

मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्तावले अप्ठ्यारो अवस्था आउनसक्छ– दाहाल

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
कर्णाली । नेकपा बागमति प्रदेश कमिटिका अध्यक्ष नारायण दाहालले कर्णालीका मुख्यमन्त्रीबिरुद्ध षडयन्त्रपूर्ण ल्याइएको अविश्वासको प्रस्तावले...

अविश्वासको प्रस्ताव लाने प्रमुख सचेतक हटाइए, नेपालीले पाइन् जिम्मेवारी

सुनकोशी न्युज
२०७७ असोज २६लगते सोमबार
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रमुख सचेतक परिवर्तन गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसहित थप २०७१ जनामा कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ खसोज २५ गते आइतबार
काठमाण्डौं । आइतबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसहित थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार ज्वारो आएपछि पाटन...

 

 

ताजा अपडेट