अर्थ/विजनेस समाचार हेडलाईन न्युज

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ २/२ रुपैंयाले बढ्यो

सुनकोशी न्युज
२०७७ माघ ५ गते सोमबार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, माघ ५, २०७७