सुनकोशी न्युज
२०७७ मंसिर ०९ गते मंगलबार
कठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ ।
लामो समयदेखि रिक्त रहेको कृषि तथा...
कृषि
सुनकोशी न्युज
२०७७ असोज २७ गते मंगलबार
काठमाण्डौं । दुग्ध विकास संस्थान बालाजु आयोजनाका महाप्रवन्धक गोविन्दराज जोशीले बटरको म्याद नसकिएको दाबी गरेका छन् । ८ महिनाभित्र प्रयोग...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष योगेन्द्र कार्कीलाई बनाउने निर्णय भएको छ ।
आज बसेको मन्त्रीपरिष्को बैठकले कषि मन्त्रालयका...
सुनकोशी न्युज
२०७७ भाद्र २१ गते आइतबार
काठमाण्डौं । रासायनिक मल आपूर्ति गर्न नसक्ने दुई ठेकदार कम्पनीलाई धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले बताएका छन् ।
तोकिएको...
सुनकोशी न्युज, २०७७ असार १६ गते मंगलबार
काठमाण्डौं । काठमाण्डौंमा सलह किराको बथान आइपुगेको छ । आज काठमाण्डौंका टोखा महादेवडाँडाको आकासमा लाखौंको संख्यामा सलह उडेको देखिएको छ ।
भारतबाट...
सुनकोशी न्यूज,२०७७ जेष्ठ २३ शुक्रबार
काठमाडौं । सलह किराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ।
कृषि...
प्रवेश देवकोटा
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
सलह के हो ?
सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार ब्अचष्मष्मबभ...
सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । सिन्धुलीका किसानहरुका लागि नेपाल सरकारले पठाएको ८४० बोरा कृषि मल कालोबजारी गरी रामेछापका किसानलाई बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ...
सुनकोशीन्यूज,२०७६ पुष २१
किरण खड्का
काठमाण्डौ । राष्ट्रिय किसान आयोगले दुई दिने “महिला कृषक÷उद्यमी सशक्तिकरणको लागि क्षमता अभिवृद्धि तालिम” काठमाण्डौको किर्तिपुरमा आज सम्पन्न गरेको छ...
१८ पुस २०७६, शुक्रबारकाठमाडौं स् सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले...












