हेडलाईन न्युज

नेपाललाई ओलीका तीन प्रलोभन, संसदको गणितीय खेल सुरु, किनबेचको सम्भावना अधिक

टिप्पणी, सुनकोशी न्युज, २०७७ वैशाख १५ गते,
काठमाण्डौं । प्रधानमन्त्री ओलीको मनोगत कार्यशैलीका कारण सत्तारुढ पार्टी नेकपामा यतिबेला तीब्र अन्तरविरोध सिर्जना भएको छ । प्रधानमन्त्रीले...

अलपत्र परेका यात्रु ओसारपसारमा रोक

काठमाडौं- सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ।
राजधानी काठमाडौंसहित विभिन्न शहरी क्षेत्र र विभिन्न जिल्लाबाट घर जाने यात्रुलाई स्थानीय तहले गरिरहेको उद्धारमा सरकारले...

नेपाल निवास कोटेश्वरमा ओली-नेपाल पक्षको निर्णायक वार्ता सुरु, झलनाथ खनाल प्रचण्ड भेट्न खुमलटारमा

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच शक्ति सन्तुलनमा सहमति जुटाउनका लागि नेपाल निवास कोटेश्वरमा निर्णायक वार्ता सुरु भएको छ...

नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १२ पुग्यो

सुनकोशी न्युज, २०७७ बैशाख १३,
काठमाण्डौं । नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

एकताको भावनाबिरुद्ध बुर्कुसी मार्ने सूर्य थापा, पशुपतिका साँढे हुन् ?

बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ वैशाख ११ गते,
प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्तो जिम्मेवार ठाउँमा बसेर सूर्य थापा जस्ता लिच्चड मान्छेले पत्रकार जातको हुर्मत लिइरहेका छन् । थापाले...

नेकपा अध्यक्ष प्रचण्डबाट पार्टी स्थापना दिवसको शुभकामना, पार्टी एकताको महत्व बुझ्न अपील

सुनकोशी न्युज, २०७७ वैशाख १० गते,
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा...

प्रम ओलीका दुई अध्यादेश : समय र नियत दुबै गलत

बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ वैशाख ९ गते,
कमिला मार्न तोप कसैले पड्काउदैन । राजपा वा समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीले अध्यादेश ल्याएको भनेर क्याविनेट बैठकमा भनेको कुरा विश्वास...

ओम्‍नीको भुक्तानी दिन नमान्ने लेखाप्रमुखमाथि भूक्तानी दिन चर्को दबाब

शुनकोशी न्युज, २०७७ वैशाख ८ गते,
काठमाण्डौं । विवादास्पद ओम्नी ‌विजनेश कर्पोरेट इन्टरनेसनल प्रालिलाई‌ भुक्तानी दिन स्वास्थ्य सेवा विभागका लेखा अधिकृत‌ दिवाकर घिमिरेले असहमति‌ जनाएका...

के नेकपा फुट्दैछ ? प्रम ओलीले ल्याए हतारमा पार्टी विभाजन सम्वन्धी सजिलोे अध्यादेश, साँडे पाँचबजे सचिवालयको बैठक आव्हान

शुनकोशी न्युज, २०७७ वैशाख ८ गते,
काठमाण्डौं । प्रम ओलीले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश मन्त्रीपरिषदबाट पास गरी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । ओलीले पार्टी विभाजन गर्न केन्द्रीय...

खान बस्न समस्या भए फोन गर्न नेकपा काठमाण्डौंको अपिल

सुनकोशी न्युज, २०७७ वैशाख ८ गते,
काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाण्डौं जिल्ला कमिटिले लकडाउनका कारण खानबस्नको समस्याले काठमाडौंं नछाड्न आग्रह गरेको छ ।...