समाचार हेडलाईन न्युज

काठमाडौँ उपत्यकामा थप १ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण

सुनकोशी न्युज
२०७७ भदौ ३ गते बुधबार

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १ सय ५९ जना कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७

 

 

ताजा अपडेट