समाचार हेडलाईन न्युज

नेपालमा विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ भदौ ४ गते बिहीबार

काठमाडौं- विगत २४ घण्टामा नेपालमा विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ भने मृतकको संख्या १ सय २६ जन पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ४, २०७७