हेडलाईन न्युज

माधव पग्लिएपछि ओली प्रधानमन्त्री बन्ने सम्भावना बलियो

सुनकाेशी न्युज, २०७८ वैशाख ३० गते बिहीबार,
 काठमाडौं ।  चपलीमा ओली र नेपालबीच भएको लामाे छलफलपछि ओली माधवकुमार नेपाललाई पगाल्न सफल भएका छन् । २० जना निर्वाचित सांसदहरूले राजिनामा दिने...

सुनसरीबाट स्काई ट्रकमार्फत काठमाडौं ल्याइयो ६० सिलिन्डर अक्सिजन

सुनकाेशी न्युज, २०७८ वैशाख ३० गते बिहीबार,

काठमाडौं । सुनसरीबाट नेपाली सेनाको स्काई ट्रक प्रयोग गरेर ६० सिलिन्डर अक्सिजन काठमाडौं ल्याइएको छ । काठमाडौंमा अक्सिजनको चरम अभाव छ ।...

विहिबार थप २१४ को मृत्यु, काेराेनाबाट ज्यान गुमाउने ४४६६ जना पुगे

सुनकाेशी न्युज, २०७८ वैशाख ३० गते विहिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ ।

यस्तै हाल...

भोलिदेखि उपत्यकाका सरकारी कार्यालय बन्द

सुनकाेशी न्युज, २०७८ वैशाख २९ गते बुधबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा भोलि बिहीबारदेखि अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...

सिन्धुलीमा कब्जा गरिएका अक्सिजन सिलिन्डर ccmc लाई पठाईयाे

सुनकाेेशी न्युज, २०७८ वैशाख २९ गते बुधबार । सिन्धुली ।            जिल्ला प्रहरी कार्यालयले कब्जामा लिएका ७६ मध्ये ५० अक्सिजन सिलिन्डर ccmc लाई बुझाएको छ। काेराना महामारीका कारण अस्पतालमा समेत...

उपत्यकामा निषेधाज्ञा दुई साता थपियाे, अवस्था थप जटिल बन्दै

 सुनकाेशी न्युज,  २०७८ बैशाख २९ बुधबार

काठमाडौं । कोरोना संक्रमण झन्झन् बढ्दै गएपछि सरकारले उपत्यकामा थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । मंगलबार तीनै जिल्लाका प्रशासन...

बागमती प्रदेश सांसद चाैलागाईकाे पशुपति आर्यघाटमा अन्त्यष्टि

सुनकाेशी न्युज । २०७८ वैशाख २९ गते बुधबार,  काठमाडौं । एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम...

चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

सुनकोशी न्युज
२०७८ वैशाख २८ गते मंगलबार
काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्रीको पहिलो खेप मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीहरूमा अक्सिजन सिलिन्डर...

मृत्युदर ह्वात्तै बढ्यो, मंगलबार मात्रै २२५ को मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७८ वैशाख २८ गते मंगलबार
काठमाण्डौं । कोरोना भाइरसका कारण पछिल्लो समय मृत्युदर ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान...

राष्ट्रपतिबाट धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आव्हान

सुनकोशी न्युज
२०७८ बैशाख २७ गते सोमवार
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको...

 

 

ताजा अपडेट