सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाण्डौं । नेपाल सरकारले आ.व. २०७७/०७८ को बजेट आज दुबै सदनको संयुक्त संसदमा पेश गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको...
अर्थ/विजनेस
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाण्डौं । आ.व. २०७७/७८ को प्रस्तुत बजेट भाषणका केही बुंदा टिपोट :
१४ खर्ब, ७४ अर्ब ६४ करोडको बजेट ।
आधारभूत वर्गको स्वास्थ्य र शिक्षामा पहुँच हुने...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभाको आजको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७र०७८ को लागि नीति तथा...
सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते, शनिबार,
बुटवल । प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान...
सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार
काठमाण्डौ । लकडाउनको फाइदा उठाउँदै चोरी सिकार नहोस् भनेर निकुञ्ज र आरक्षमा गस्ती बढाइए पनि यही बीचमा चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज...
सुनकोशी न्युज,
२०७६ चैत १८ गते
काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरको दोस्रो किस्ता बुझाएको छ ।
एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा...
सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाण्डौं । नेपाल आयल निगमले हजारौँको संख्यामा ग्यास सिलिण्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन्...
सुनकोशी न्युज,
२०७६ चैत्र ९ गते
काठमाण्डौं । उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि नेपाल आयल निगमले विभिन्न स्थानमा विक्रि केन्द्र स्थापना गरेर उपभोक्तालाई सिधै ग्यास विक्री गर्ने...
सुनकोशी न्युज, २०७६ माघ २९
२९ माघ, काठमाडौं । आगामी एक महिना ९फागुन मसान्त० ठेक्काभित्र सम्झौता नगर्ने आयोजना तथा कार्यक्रमको बजेट फिर्ता हुने भएको छ । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन र...
सुनकोशी न्युज
२०७६ माघ २५
काठमाडौं। सरकारले नेपालबाट पाम तेल भारत निर्यात गर्न पाउने गरी प्रतिवन्ध फुकुवा भएको बताएको छ । नेपालबाट मात्रै प्रशोधित तेल आयात गर्न एक भारतीय आयतकर्ताले...