अर्थ/विजनेस

सरकारले यो वर्ष व्यापक खर्च कटौती गर्ने, मन्त्रीले चढेको हेलिकप्टरको भाडा सरकारले नतिर्ने

सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
काठमाडौं । सरकारले कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै विभिन्न क्षेत्रको खर्च कटौतीको नीति अख्तियार गरेको छ ।
सरकारले...

तिहारमा बैंकहरुका शाखा बन्द हुने

सुनकोशीन्यूज
२०७७ कार्तिक २५ गते मंगलबार
काठमाडौं। तिहारको सार्वजनिक बिदामा बैंकहरुका शाखा बन्द हुने भएका छन्। बैंकका कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कात्तिक २९ गतेदेखि...

नेप्से ४ अंकले बढ्यो, ३७० करोडको कारोबार

सुनकोशीन्यूज
२०७७ कार्तिक २४ गते सोमबार
काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२...

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

सुनकोशी न्युज
२०७७ कार्तिक १९ गते बुधबार
नवलपुर । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०७/१९ देखि नवलपुर (नवलपरासीपूर्व) जिल्लाको देवचुली नगरपालिका वडा...

पोखराको मातृशिशु अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ कार्तिक १७ गते सोमबार
कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आजदेखि आफ्नो नयाँ एक्टेन्शन काउन्टर...

सहुलियत मूल्यका खसी–बोका प्रतिकिलो ५५० रुपैयाँ

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्ने भएको छ ।
कम्पनीको थापाथलीस्थित बिक्री...

जि.प्र.का. पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

सुनकोशी न्युज
२०७७ असोज २९ विहिबार
बीरगञ्ज, पर्सा । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त...

प्रभु बैंकबाट सल्यानको श्रीनगरमा शाखा बिस्तार

सुनकोशी न्युज, २०७७ असोज २६ गते सोमबार
सल्यान, श्रीनगर । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०६/२५ देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १ स्थित श्रीनगरमा...

फोनको क्यामेरा धेरै मेगापिक्सलको हुदैमा राम्रो फोटो खिच्ने होइन

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । अचेल लगभग हरेकको हातमा स्मार्ट फोन हन्छ । फोन कुराकानी गर्न जत्तिकै फोटो÷भिडियो खिच्न र इन्टरनेट चलाउन पनि प्रयोग गरिन्छ । अचेल कुन...

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
कलेज परिसरमा आज बिहान १०ः००...

 

 

ताजा अपडेट