सुनकोशी न्युज
२०७७ साउन २० गते मंगलबार
काठमाण्डौं । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर लद्दाख जूनागढलाई समेटेर जारी गरिएको नक्सालाई पाकिस्तानको मन्त्रिपरिषद्ले नयाँ...
हेडलाईन न्युज
सुनकोशी न्युज
२०७७ साउन २० गते मंगलबार
काठमाण्डौं । दोर्दी खोलामा रहेको तुइन चुँडिदा लम्जुङमा एक महिला बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई...
सुनकोशी न्युज
२०७७ साउन २० गते मंगलबार
काठमाण्डौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्री...
सुनकोशी न्युज
२०७७ साउन १८ गते आइतबार
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला...
सुनकोशी न्युज
२०७७ साउन १७ गते शनिबार
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै शनिबार मध्यराति १२ बजेदेखि...
ई.कुमार थापा
आयोजना प्रमुख, सस्पेन्शन ब्रिज डिभिजन
सुनकोशी न्युज, २०७७ साउन १७ गते शनिबार
झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा...
सुनकोशी न्युज
२०७७ साउन १६ गते शुक्रबार,
काठमाण्डौं । नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल यतिबेला पार्टीमा आएको समस्याका कारण पार्टी फुट्न सक्ने खतराबाट पार्टीलाई बचाउन समन्वयकारी...
सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार
काठमाडौं – गृहमन्त्रालयले बिहीबारबाट साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।
बिहीबार साँझ विज्ञप्ति जारी गरेर...
सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार
नारायणगढ–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत शुल्क लिने निर्णय गरेको...
सुनकोशी न्युज
२०७७ साउन १५ गते बिहीबार
काठमाडौं – सरकारले अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग गर्न नपाउने निर्णय गरेको छ।
शिक्षा विज्ञान तथा प्रविधि...












