समाचार हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप ९ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र २० गते शनिवार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा मोरङ्ग, मकवानपुर र नवलपरासीका महिलाहरु रहेका छन् भने काठमाडौं र रुपन्देहीका पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या २ साय ८० पुगेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७