समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार ४१ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २० गते शनिवार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ४१ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७