समाचार

नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित : १९० मृत्यु

सुनकोशी न्युज
२०७८ जेठ ६ गते बिहीबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८ हजार ३ सय ५ संक्रमित थपिएका छन् ।
२२ हजार ८७ वटा नमुनाको परीक्षण गरिएकोमा आठ हजार ३०५ जनाको नतिजा...

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार
काठमाडौं – राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा...

गृहमन्त्री सहित गयो सात जना मन्त्रीको पद

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार
काठमाडौं – सर्वोच्च अदालतले सात जना मन्त्रीको पद खारेज गर्न अन्तरिम आदेश दिएको छ ।
गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन...

नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोना: २४६ जनाको मृत्यू

सुनकोशी न्युज
२०७८ जेठ ५ गते बुधवार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१...

फिक्कलमा अक्सिजन सहितको आइसाेलेशन संचालनमा

सुनकोशी न्युज
२०७८ जेष्ठ ५ गते बुधबार
सिन्धुली । सिधुलीको फिक्कल गाउँपालिकामा अक्सिजनसहितको आईसोलेसन अस्थायी अस्पताल सुरु गरिएको छ ।
अक्सिजन सहितका १० बेडकाे अाईसाेलेशन सेवा स्थापना...

फिक्कल गाउँपालिकामा अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा

सुनकोशी न्युज
२०७८ जेष्ठ ४ गते मंगलबार
सिन्धुली – सिधुलीको फिक्कल गाउँपालिकामा पहिलोपटक अक्सिजनसहितको आईसोलेसन मंगलबारबाट सञ्चालनमा आएको छ।
सदरमुकाम सिन्धुलीमाडी बाहिर फिक्कलले...

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट

सुनकोशी न्युज
२०७८ जेष्ठ ४ गते मंगलबार
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ।
मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट...

नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना: १९६ जनाको मृत्यू

सुनकोशी न्युज
२०७८ जेठ ४ गते मंगलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०...

सप्तकोसी नगरपालिकाकी उपमेयर चााैधरीकाे निधन

सुनकाेशी न्युज
२०७८ जेठ ४ गते मंगलबार
सप्तरी । सप्तकाेशी नगरपालिकाकि उपमेयर अाशा कुमारी चाैधरीकाे काेराेना संक्रमणका कारण निधन भएको छ ।
उपचारको क्रममा मंगलबार बिहान ४ बजे बिराट...

७ दिनभित्र कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन सर्वोच्चको आदेश

सुनकोशी न्युज
२०७८ ज्येष्ठ ३ गते सोमबार
काठमाण्डौं । सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा...

 

 

ताजा अपडेट