समाचार

भूमिहीनको व्यवस्थापन हुन्छ मन्त्री शशी श्रेष्ठ

सुनकाेशीन्यूज
२०७८ कार्तिक ९ गते म‌‌‍गलबार
 
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन्...

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको संलग्नता जोड्नु असान्दर्भिक : सर्वोच्च

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको संलग्नता असान्दर्भिक भएको भन्दै आपत्ति जनाएको छ। सर्वोच्चले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा हुने...

काठमाडौंका विभिन्न स्थानमा पाकेटमारी गर्ने २०७ जना पक्राउ

सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा...

स्रोत नखुलेको साढे १५ लाख रकमसहित वीरगञ्जबाट तीन जना पक्राउ

स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् ।
भारतको पूर्वी चम्पारण थाना कंगेली–१...

तालिमको नाममा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंको विशेष अदालतमा...

दल बिभाजन सम्बन्धि अध्यादेश खारेज

सुनकाेशी न्युज
२०७८ असाेज ११ गते साेमबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज गर्नुभएको छ। असाेज ११ गते मन्त्रीपरिषद्ले गरेको...

माओवादी केन्द्रको वडा भेला र सदस्यता नविकरणकाे मिति सारियाे

सुनकाेशी न्युज
२०७८ असाेज ११ गते साेमबार।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको समयतालिका हेरफेर गर्ने निर्णय...

प्रतिस्थापन बजेटमा रहेका केही मुख्य मुख्य बुंदाहरू

सुनकाेशी न्युज, २०७८ भाद्र २५ गते शुक्रबार, काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरद्वारा सम्वोधित प्रतिष्थापन वजेटका मूख्य योजना यश प्रकार रहेका छन् :
1. चालु खर्चतर्फ बैठक भत्ता...

MCC ले पठायो जवाफ, ‘संसाेधन गर्न मिल्दैन’ (पूरा जवाफ सहित)

सुनकोशी न्युज, २०७८ भाद्र २३ गते बुधबार । काठमाडौं । नेपाल सरकारले  MCC लाई साेधेकाे ११ बुंदे प्रश्नको जवाफ पठाएको छ। आज जवाफ प्राप्त भएको अर्थमन्त्रालय स्रोतले जनायाे। नेपाल सरकारले भदौ १८...