समाचार

नेप्से झिनो अंकले बढ्यो

सुनकोशीन्यूज
२०७८/११/२३ गते सोमबार
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ...

दुई दिने शिशुसहित ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु

सुनकोशीन्यूज
२०७८/११/२३ गते सोमबार
काठमाण्डौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको...

दमौली आगलागीमा सिम्रिकको हेलिकोप्टरले थाल्यो आगो निभाउने प्रयास

सुनकोशीन्यूज
२०७८ गते आइतबार
काठमाडौ । दमौली बजारको हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार बिहान दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित...

नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुको उपचारमा छुट दिने भएको छ

सुनकोशीन्यूज
२०७८/११/२२ गते आइतबार
काठमाण्डौ । विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले...

नेकपा (माओवादी केन्द्र)को बैठकको समय सर्‍याे

सुनकोशीन्यूज,
२०७८/११/२२ गते आइतबार
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सरेको छ।
आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने भएको छ । बैठक...

राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई पितृशाेक

सुनकाेशी न्युज
२०७८ फागुन १९ बिहीबार
काठमाडौं। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाललाई पितृशोक परेको छ । डा. फुयालका ८५ वर्षिय पिता लिलानाथ फुयालको काठमाडौंको महाराजञ्जस्थित...

नक्सालका युवाले mcc बिरुद्ध गरे प्रभातफेरि

सुनकोसी न्युज
२०७८ फागुन ९ गते साेमबार
काठमाडौं । अमेरिकी सहयोग mcc बिरुद्धकाे आन्दोलन  राजनीतिक दलकाे मात्रै चासोको विषय रहेन। स्वतस्फूर्त रुपमम विभिन्न स्थानमा मानिसहरू संगठित भएर mcc...

MCC सदनमा पेस नगर्ने माओवादी संसदीय दलको निर्णय

सुनकोसी न्युज
२०७८ फाल्गुन ४ गते बुधबार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनको अबरोध नखाेलेसम्म सदनमा mcc टेबल गर्न नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ। आपत्तिजनक...

चोलेन्द्रशमशेर जबरा महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए

सुनकोसी न्यूज
२०७८/११/१ गते  आइतबार
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् ।
सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा...

अमेरिकी मन्त्रीकाे नेताहरूलाई फाेन, mcc पास गर्न धम्की

सुनकोसी न्युज
२०७८ माघ २७ गते बिहीबार
काठमाडौं । mcc छिटो पास गर्न एक अमेरिकी विदेशमन्त्रीले नेपाली नेताहरूलाई फाेन गरेरै दबाब दिएका छन् ।
एमसीसीले दिएको डेडलाइन नजिकिदै गर्दा दलहरु...