बागमती समाचार हेडलाईन न्युज

मजदुर नेता जमकट्टेल बने बागमतीकाे मुख्यमन्त्री

सुनकोसी न्युज
पुस २५, साेमबार,२०७९
हेटौंडा । मजदुर नेता तथा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनका ७० जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघिको कार्यकालमा दुई पटक मन्त्री र कार्यबाहक मुख्यमन्त्री बनेका शालिकराम यो पटक राजनीतिक समिकरण बदलिदा सजिलै मुख्यमन्त्री बन्न सफल भएका छन् ।

प्रकाशित मिति: सोमवार, पुस २५, २०७९