समाचार

lion news

सरकारी स्कूल आधारभूत विद्यार्थीहरूलाई बीसहजार भन्दा बढी स्कूल किट्स वितरण गर्ने हाम्रो उदेश्य : गर्भनर जोशी

काठमाडौं । लायन्स क्लब ईनटरनेशनल ३२५ ए २ ले रविभवन स्थित क्राउन इम्पेरियल होटलमा एक भव्य कार्यक्रम बीच डिस्ट्रिक्ट पदस्थापना र प्रथम डिस्ट्रिक्ट क्याबीनेट बैठक सम्पन्न गरेको छ ।...

सुनकोशीले बगाउँदा एक महिलाको मृत्यु, पानी पिउन खोज्दा चिप्लिएर दुर्घटना

 

दुम्जा । पानी पिउने क्रममा चिप्लिएर लडेकी एक महिलालाई सुनकोशी नदीले बगाउँदा निधन भएको छ । काभ्रे पाँचखाल गाउँपालिका १० बेलाकी ३४ वर्षीया सरस्वती रायमाझी दुम्जास्थित खैरेनीघाटमा...

करमा प्रचण्डको टिप्पणीः एउटा रोपेका थियौं, अर्कै उम्रिन खोज्दैछ

२५ साउन, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गाउँगाउँमा सिंहदरबार भनिएपनि...

बाघको छालासहित सशस्त्र प्रहरीका जवान पक्राउ

दार्चुलामा बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुहु गाउँपालिका-२ हिकिलाका २९ वर्षीय दीपक बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बडाल...

त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ बेपत्ता, १२ जनाको उद्धार

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते...

प्रतिनिधिसभा सांसद पम्फा भुषालको निजी निवासमा काम गरेका पूर्व जनमुक्ति सेना जीवनको भीक माग्दै अस्पतालमा

पूर्व जनमुक्ति सेना सिन्धुलीका बुद्ध थामी अहिले अस्पतालको बेडमा जीवन र मरणको दोषाधमा छटपटाईरहेका छन् । उनी वि.सं. २०५५ साल देखि जनयुद्धमा होमिएका थिए । जुन बेला उनकी श्रीमती इन्द्र कुमारी...

आफ्नै फराकिलो घर छाडेर डेरामा नेकपाको केन्द्रीय कार्यालय किन ?

सरला कार्की, सुनकोशी न्युज, २०७६ श्रावण २२, २१ः५१
२०७२ सालमा गएको भूइचालोमा परी बल्खुस्थित तत्कालिन एमालेको केन्द्रीय कार्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भयोे । त्यसलगत्तै धुम्बराहीमा...

भारतीयलाई नागरिकता: कर्मचारीमाथि गृहको अनुसन्धान

गृह मन्त्रालयले भारतीय नागरिकलाई नेपाली भएको सिफारिस गरी नागरिकता दिलाउने कर्मचारीबारे अनुसन्धान सुरु गरेको छ।

धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले झुटो विवरण पेस...

पेट्रोलमा १ रुपैयाँ र डिजलमा ५० पैसा बढ्यो, ग्यासमा २५ रुपैयाँ घट्यो

काठमाडौं, साउन २१, २३ः ३० बजे
सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ । जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेर १०९...

नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले टुक्रियाे हंसपुर नगरपालिकाकाे कार्यालय

धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले उग्ररुप लिएको छ । स्थानीय तह निर्वाचन भएको केही दिनपछि सुरु भएको विवाद सुल्झिनुकाे साटाे बढ्दै गएकाे हाे । नगरप्रमुख...

 

 

ताजा अपडेट