समाचार

त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ बेपत्ता, १२ जनाको उद्धार

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते...

प्रतिनिधिसभा सांसद पम्फा भुषालको निजी निवासमा काम गरेका पूर्व जनमुक्ति सेना जीवनको भीक माग्दै अस्पतालमा

पूर्व जनमुक्ति सेना सिन्धुलीका बुद्ध थामी अहिले अस्पतालको बेडमा जीवन र मरणको दोषाधमा छटपटाईरहेका छन् । उनी वि.सं. २०५५ साल देखि जनयुद्धमा होमिएका थिए । जुन बेला उनकी श्रीमती इन्द्र कुमारी...

आफ्नै फराकिलो घर छाडेर डेरामा नेकपाको केन्द्रीय कार्यालय किन ?

सरला कार्की, सुनकोशी न्युज, २०७६ श्रावण २२, २१ः५१
२०७२ सालमा गएको भूइचालोमा परी बल्खुस्थित तत्कालिन एमालेको केन्द्रीय कार्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भयोे । त्यसलगत्तै धुम्बराहीमा...

भारतीयलाई नागरिकता: कर्मचारीमाथि गृहको अनुसन्धान

गृह मन्त्रालयले भारतीय नागरिकलाई नेपाली भएको सिफारिस गरी नागरिकता दिलाउने कर्मचारीबारे अनुसन्धान सुरु गरेको छ।

धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले झुटो विवरण पेस...

पेट्रोलमा १ रुपैयाँ र डिजलमा ५० पैसा बढ्यो, ग्यासमा २५ रुपैयाँ घट्यो

काठमाडौं, साउन २१, २३ः ३० बजे
सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ । जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेर १०९...

नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले टुक्रियाे हंसपुर नगरपालिकाकाे कार्यालय

धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले उग्ररुप लिएको छ । स्थानीय तह निर्वाचन भएको केही दिनपछि सुरु भएको विवाद सुल्झिनुकाे साटाे बढ्दै गएकाे हाे । नगरप्रमुख...

राजेन्द्र महतोले सभामुखलाई ‘महाडकैत’ भनेपछि…

राष्ट्रिय जनता पार्टीका सांसद तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाएका छन् । सोमबार सदनको बैठकमा...

नागपञ्चमी पर्वका फरक महिमा र प्रख्यात किंवदन्ती

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँने गरिन्छ।यसरी नागको तस्वीर...

गौमतिबाट २०५३ सालमा एसएलसी दिने विद्यार्थीहरुको २३ वर्षपछि जमघट

सिन्धुली, २०७६ श्रावण १९
श्री गौमित नमूना उच्च माध्यामिक विद्यालय सिन्धुलीमाढीबाट मिति २०५३ सालमा एस.एल.सी. दिएका विद्यार्थीहरुबीच २३ वर्षपछि जमघट सम्पन्न भयो । नया वानेश्वरको एलिनाज...

कास्कीबाट चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव !

साउन १८, २०७६
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।
यसअघि गौतम आफैले चाहना...

 

 

ताजा अपडेट