अर्थ/विजनेस

प्रभु बैंकबाट सल्यानको श्रीनगरमा शाखा बिस्तार

सुनकोशी न्युज, २०७७ असोज २६ गते सोमबार
सल्यान, श्रीनगर । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०६/२५ देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १ स्थित श्रीनगरमा...

फोनको क्यामेरा धेरै मेगापिक्सलको हुदैमा राम्रो फोटो खिच्ने होइन

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । अचेल लगभग हरेकको हातमा स्मार्ट फोन हन्छ । फोन कुराकानी गर्न जत्तिकै फोटो÷भिडियो खिच्न र इन्टरनेट चलाउन पनि प्रयोग गरिन्छ । अचेल कुन...

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
कलेज परिसरमा आज बिहान १०ः००...

कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा कार्की

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष योगेन्द्र कार्कीलाई बनाउने निर्णय भएको छ ।
आज बसेको मन्त्रीपरिष्को बैठकले कषि मन्त्रालयका...

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त

सुनकोशी न्युज
२०७७ असोज १९ गते सोमबार
काठमाण्डौं । अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ...

प्रभु पेको क्युआर प्रयोग गरि ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

 
सुनकोशीन्यूज
२०७७ असोज १८ तगे आइतबार
काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटीटी (मोबाइल टिभी) निःशुल्क प्राप्त गर्ने भएका छन्।
ग्यापुमा...

ढोरपाटनका पहिरोग्रस्त स्थानीयलाई प्रभु बैंकको ५ लाख आर्थिक सहयोग, भौतिक संरचना छिटै निर्माण गरिने

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार
बागलुङ । प्रभु बैंकले बागलुङ ढोरपाटनका बाढीपहिरो पीडितका लागि ५ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।
असोज १५ गते बागलुङको बुर्तिवाङ नगरपनलिकामा...

मनीग्राम, IME लिमिटेड र IME Pay ले डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाडौं । मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको...

सरकारले सहुलियत मूल्य पसल सञ्चालन गर्ने

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । सरकारले आजदेखि काठमाडौँ उपत्यकालगायत देशभरि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले दशैँ गायतका पर्वलाई लक्षित गरेर...

ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावत नरोकीने

काठाडौँ – गृह मन्त्रालयले अत्यावश्यक सेवामा पर्ने ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतलाई नरोक्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले ब्यांकिङ प्रणाली सुचारु राख्न...

 

 

ताजा अपडेट