अर्थ/विजनेस समाचार हेडलाईन न्युज

अध्यादेश मार्फत स्वास्थ्य केन्द्रित बजेट, यस्तो छ बिनियाेजन

सुनकाेशी न्युज
२०७८ जेठ १५ गते शनिबार
काठमाडौं ।अर्थमन्त्री बिष्णु पाैडेलबाट नेपाल सरकारको बजेट २०७८/७९ सार्वजनिक गरिदैछ।

आजै राष्ट्रपतिले जारी गरेको बजेट अध्यादेशबाट बजेट ल्याईएकाे हाे। संसद बिघटन गरेपछि सरकार कामचलाउ भएको अवस्थामा अध्यादेशबाट बजेट ल्याइएको हाे।

महामारीको समयमा जनसेवामा लाग्नुपर्ने सरकार मध्यावधि चुनाव घाेषणा गरेर खर्च बढाएको छ।

काेभिड नियन्त्रण गर्दै राष्ट्रिय समृद्धि हासिल गर्ने बजेको उदेश्य रहेको उनलेे बताए ।

रणनीतिक महत्त्वका पूर्वाधारमा लगानी गरिने । ससर्त अनुदानमा वृद्धि ।

काेभिड नियन्त्रणका लागि बजेट अभाव हुदैन । निशुल्क उपचारको व्यवस्था । अनिवार्य अक्सिजन जडान सरकारीमम । निजीलाई छुट। ४ अरब स्वास्थ्य सामाग्री खरिदका लागि बिनियाेजन।करारमा स्वास्थ्यकर्मी लिईने । क्वारेन्टाइन, बेडकाे सुविधा ।

निशुल्क खाेपकाे प्रतिवद्वता। २६ अरब ७५ कराेड खाेपका लागि छुट्टाईयाे। ३७ अर्ब ५३ कराेड काेभिड नियन्त्रणमा खर्च गरिने। आैषधिका लागि ५ अर्ब ६० कराेड । १ अर्ब ३० कराेड सरुवा राेग अस्पताल निर्माण गर्न।

प्रकाशित मिति: शनिबार, जेष्ठ १५, २०७८