अर्थ/विजनेस समाचार हेडलाईन न्युज

वृद्ध भत्ता बढाएर ४ हजार बनाइयो

सुनकाेशी न्युज
२०७८ जेठ १५
वृद्ध भत्ता ४ हजार पुराइएकाे छ । विधुवा र विधुर असहायकाे निशुल्क उपचार हुनेछ । गाेदाम भाडामा ५०% भाडा छुट। निर्माण व्यवसायी काेषकाे परिचालन। सहुलियतपूर्ण रिण ५% ब्याज। परियोजना धितो राखि २५ लाखसम्म रिण दिने । १ महिना नेपालमा भिसा निशुल्क।

न्युनतम १०० दिनको राेजगारि ग्यारेन्टी । २ लाख राेजषारिका लागि १२ अर्ब बिनियाेजन। सिपमुलकका लागि थप ४० अर्ब । तालिम लिएकालाई दुई वर्ष राेजगारि ग्यारेन्टी । प्रमाणपत्र धितोमा ५% मा रिण योजना ।

सामाजिक सुरक्षा भत्तामा ३०% वृद्धि। बृद्ध भत्ता अब ४००० हुने ।

 

प्रकाशित मिति: शनिबार, जेष्ठ १५, २०७८