अर्थ/विजनेस मुख्य समाचार समाचार

पेट्रोलियमको मूल्य फेरि बढाइयाे, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

सुनकाेशी न्युज
२०७८ असार १० गते बिहीबार
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै डिजेल प्रतिलिटर ११० रुपैयाँ, पेट्रोल १२७ रुपैयाँ र आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, असार १०, २०७८

 

 

ताजा अपडेट