हेडलाईन न्युज

मकवानपुरमा वैशाख १९ गते देखि निषेधाज्ञा

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
हेटौँडा – मकवानपुरमा वैशाख १९ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा वैशाख १९ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म लागु हुने...

नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना: १९ जनाको मृत्यू

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोभिडको महामारीमा नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन: नेपाल चिकित्सक संघ

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौँ – नेपाल चिकित्सक संघले कोरोना महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको स्पष्ट पारेको छ...

काभ्रेपलाञ्चोकमा वैशाख १९ गते राति देखि निषेधाज्ञा

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौँ – काभ्रेपलाञ्चोकमा वैशाख १९ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म...

अमेरिकाले नेपाललाई ८५ लाख डलर बराबरको आपतकालीन सहयोग उपलब्ध गराउने

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नेपालमा कोभिड-१९ केसको संख्या बढेर असहज परिस्थिती सृजना हुनलागेको पृष्‍ठभूमिमा युएसएआइडी मार्फत ८५ लाख डलर...

प्रधानमन्त्रीज्यू ! यो लडाइमा हामी एक्लै सक्दैनौँ भनेर स्वास्थ्य मन्त्रालयले हात उठाउने, अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ?

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौँ – कांग्रेस नेता तथा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना नियन्त्रणका लागि विज्ञका कूरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार...

सरकारको अभिव्यक्ति इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार र जनताको जीवनप्रति खेलबाड: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौँ – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता...

राष्ट्रियसभा उपनिर्वाचन :हेटौंडाको  भुटनदेवी माविलाई केन्द्र ताेकियाे

२०७८ वैशाख १७ गते
काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगका प्रवक्ता राजकुमार...

धाैलागिरि हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर भेटियो, मानव अवशेष नभएको पुष्टि

सुनकाेशी न्युज, २०७८ वैशाख १७ गते शुक्रबार 

काठमाडौं । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टरकाे  अवशेष फेला पारेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले...

कुन कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

सुनकाेशी न्युज, २०७८ वैशाख १७ गते शुक्रबार
काठमाडौं । शुक्रबार  सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् । ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण...

 

 

ताजा अपडेट