स्थानीय

कमला उमाविका पूर्वशिक्षक तथा उ.वा.संघ सिन्धुलीका पूर्वअध्यक्ष साहको निधन

सुनकोशी न्युज,
२०७६ माघ २३
सिन्धुली । कमला उच्च मावि ढुंग्रेबासका पूर्वशिक्षक तथा उद्योग वाणिज्य संघ सिन्धुलीका पूर्वअध्यक्ष शिवजी प्रसाद साहको निधन भएको छ । साहको उपचारको क्रममा आज...

५५ केजी गाँजासहित हरिहरपुरगढीमा छ जना पक्राउ

सुनकोशी न्युज
२०७६ माघ २०
हरिहरपुरगढी । हरिहरपुरगढीमा ५५ किलो गाँजासहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । आज...

धुराबजार–ढुंग्रेबास जोड्ने ग्वाङखोला र दोभान–रुचानी जोड्ने चँदाहाखोलामा पक्कीपुल बन्ने निश्चित

सनकोशी न्युज,
२०७६ माघ २०
सिन्धुली । कमलामाई नगरपालिका, वडा नं. ४ ढुंग्रेबास बजारबाट वडा नं. ६ धुराबजार जाने ग्वाङखोलामा पक्की पुल बन्ने भएको छ । ७० मिटर लम्बाईको उक्त पुल आर्क डिजाइनमा...

मरिण महोत्सवको समापनमा बागमतिका कृषि मन्त्री, उल्लेख्य उपलब्धी भयो : अध्यक्ष बम्जन

सुनकोशी न्युज,
२०७६ माघ १९
सिन्धुली । मरिण गाउँपालिकाको सहानफाँटमा माघ ७ गतेबाट संचालन गरिएको महोत्सव तथा व्यापार मेला आज समापन गरिएको छ । भव्य समारोहका बीच मेला समापन गरिएको छ ।...

नक्कलीडाँडा र मथौलीमा डिपबोरिङ, वर्षौंदेखिको पानीको हाहाकार अब अन्त्य

 
सुनकोशी न्युज,
सरला कार्की,
२०७६ माघ ९ गते
मरिण । मरिण गाउँपालिका वडा नं। ३ को नक्कलीडाँडा र मथौलीमा डिप बोरिङ प्रणालीबाट खानेपानीको व्यवस्था गरिएको छ । दुबै स्थानमा वडाको बजेटबाट...

सिन्धुलीमा ११ दिने मरिण महोत्सव सुरु, मन्त्री भट्टबाट उद्घाटन

सुनकोशी न्युज,
२०७६ माघ ७ गते
मरिण । मरिण गाउँपालिकाको सहानमा ११ दिने मरिण महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज एक भव्य समारोहबीच महोत्सवको उद्घाटन...

सिन्धुलीमा जन्ती बोकेको जीप पल्टिदा १६ घाइते

सुनकोशी न्युज, २०७६ माघ २
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप पल्टिँदा १६ जना घाइते भएका छन्। बिहीबार पौने पाँच बजे १८६० ज १ च नम्बरको जीप पल्टिएको हो।
मरिण...

मरिण–३ अजिङ्गरेमा लिफ्टबाट खानेपानी, उपभोक्त हर्षित

सुनकोशी न्युज, २०७६ माघ १
मरिण । मरिण गाउँपालिका वडा नं. ३ स्थित अजिंगरेडाँडामा लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।
बरुण अजिङ्गरे डाँडा खानेपानी आयोजनाले लिफ्टिङ प्रविधि मार्फत खानेपानी...

संयुक्त राष्ट्रसंघीय बालअधिकार समितिका सदस्यको उपस्थितिमा बाल अधिकारको छलफल

काठमाडौं । बाल अधिकार आन्दोलन नेपालमा ३० बर्ष पुगेको छ। ३० बर्ष सम्म अधिकार प्राप्तिका लागि ठुलै दबाब अधिकार कर्मीहरुले सन्चालन गरेको परिणामस्वरूप अहिले नितिगत तह बाटै बिभिन्न अभियान...

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको हो ।
उनकी बुहारी रीना श्रेष्ठका अनुसार श्रेष्ठ विगत १ वर्षदेखि लिभर क्यान्सरको समस्यासँग...