समाचार

ललितपुर बारका पूर्व अध्यक्ष विष्टको निधन

सुनकोशी न्युज
२०७७ असोज २४ गते बनिबार
ललितपुर । ललितपुर बार एसोसियशनका निवर्तमान अध्यक्ष अधिवक्ता दिपक कुमार विष्टको निधन भएको छ ।
रुघाखोकी भएर ११ दिनदेखि उपचाररत बिष्टको ललितपुरकै...

बुढानिलकण्ठभरि अहिलेसम्म ८८६ संक्रमित, ५०८ जाना निको, ५ को मृत्यू

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । बुढानिलकन्ठ नगरपालिकाभित्र अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ८८६ जना पुगेको छ । जसमध्य ५०८ जानाले कोरोना भाइरसलाई जितेर निको...

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्‍व खाद्य कार्यक्रमलाई

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ ।
शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस...

डा. केसी अनसन तोड्दै

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली वार्तामा पुनः बस्ने र...

नेपालमा कोरोनाबाट मर्नेको संख्या ६०० नाघ्यो, १ लाख ६७६ संक्रमित

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट १० जनाको ज्यान गएको छ ।
नेपालमा कूल...

राष्ट्रिय योजना आयोगका सदस्य डा. फुँयाललाई कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाललाई कोरोना पोजेटिभ देखिएको छ ।
विहिबार गरेको स्वाब परिक्षणमा डाक्टर फँुयालमा कोरोना...

सिन्धुलीका सांसद पहाडीलाई कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य सांसद गणेश पहाडीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
केही दिन यता रुघाखोकी, ज्वारो र...

नेपालमा सर्वाधिक सङ्ख्यामा कोरोना : ४३६४ थपिए

सुनकोशी न्युज
२०७७ असोज २२ गते बिहीबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।
संक्रमित...

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता जारी

सुनकोशीन्यूज
२०७७ आश्विन २२ गते बिहीबार
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका...

कोखाजोर जलविद्युत आयोजनाको EIA टोली र मरिणका स्थानीयबीच छलफल

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कोखाजोर जलविद्युत आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन (EIA) को प्रतिवेदन तयारी कार्य सुरु भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकनको सिलसिलामा...