सुनकोशी न्युज
२०७७ पौष १७ गते शुक्रबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।
बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप...
विदेश
सुनकोशी न्युज
२०७७ पौष ८ गते बुधबार
काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।
संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस ९कोभिड–१९० को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै...
सुनकोशी न्युज
२०७७ मंसिर ११ गते विहिबार
काठमाण्डौं । अर्जेन्टीनाका पूर्व फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बुधबार राति हृदयाघातबाट उनको निधन भएको हो । लामो समयदेखि बिरामी म्याराडोनाको गत महिना मात्रै मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।
सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा...
सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
नेपाल वा भारतमा जस्तो निर्वाचन संचालन गर्न अमेरिकामा कुनै सङ्घीय वा केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छैन । एउटा निर्वाचन आयोग केन्द्रमा छ तर त्यसले राष्ट्रपति पदका उम्मेदवारहरूको निर्वाचन खर्चको अनुगमन गर्ने काम मात्र गर्दछ ।
निर्वाचन कार्यको संचालन र रेखदेखको काम राज्य अर्थात् प्रदेश सरकार (गभर्नर) मातहतका स्थानीय तहले गर्ने...
सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ‘जित नजिक पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल भोट पाएका छन् ।
उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका...
एजेन्सी – मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउने क्रम जारी छ ।
अहिलेसम्म प्राप्त नजिता अनुसार डेमोक्रेटिक पार्टीका उम्मेद्वा जो वाइडनले २२४ इलेक्टोर मतकासाथ अग्रता कायम गरेका छन ।
त्यस्तै रिपब्लिकन पार्टीका उम्मेद्वार तथा वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१२ इलेक्टोरल मत प्राप्त गरिसकेका छन्।
बाइडनलाई राष्ट्रपति पदका लागि चुनिन अब मात्र...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ ।
शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।
संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त...
सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं। कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले लागू गरेको नयाँ नीतिमा यस्तो व्यवस्था गरिएको छ । अक्टोबर २ मा जारी गरिएको नयाँ नीतिअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिस्ट...
सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार
काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।
‘ब्लड क्लट’ का कारण उनको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए ।
उहाँ दिल्लीमा सेनाकाे आर...