प्रदेश

बिमला वली माओवादीतिर लागेपछि लुम्बिनीमा एमालेको बहुमत रहेन 

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली नेकपा माओवादी केन्द्रतिर लागेपछि एमालेको एकल बहुमत गुमेको छ । वलीले तत्कालीन नेकपाबाट दाङ ३ (ख) बाट उपचुनाव जितेकी थिइन् ।

२३ फागुन ०७७ मा...

काभ्रेपलाञ्चोकमा वैशाख १९ गते राति देखि निषेधाज्ञा

सुनकोशी न्युज
२०७८ बैशाख १८ गते शनिबार
काठमाडौँ – काभ्रेपलाञ्चोकमा वैशाख १९ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म...

गण्डकीमा मन्त्री परिषद् विस्तार, दीपक मनाङ्गे बने खेलकुद मन्त्री

सुनकाेशी न्युज, २०७८ बैशाख १६ गते बिहीबार । काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ । बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई...

माअाेवादी केन्द्र बागमती प्रदेश दलको नेतामा जमर्कट्टेल, प्रमुख सचेतकमा माझी 

सनकाेशी न्युज २०७७ चैत १६ हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र ) बागमती प्रदेश संसदीय दलकाे नेतामा सलिकराम जमर्कट्टेल चुनिएका छन् । अाज बसेकाे प्रदेश सभा दलको बैठकले उनलाई...

दुबै पटक ओलीलाई प्रचण्डले प्रधानमन्त्री बनाउनुभएको हो – डा.वेदुराम भुषाल

सुनकोशी न्युज
२०७७ माघ ३ गते शनिबार
काठमाण्डौं । ‘जबज’ मा विद्यावारिधी गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य डा. बेदुराम भुषालले वर्तमान कामचलाउ प्रधानमन्त्री केपी...

उपत्यकामा शुक्रबारदेखि सवारीमा जोरबिजोर प्रणाली हट्ने

सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार (पुस ३ गते) देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन्...

बागमति लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुनकोशी न्युज
२०७७ पौष १ गते बुधबार
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी...

प्रहरी भर्ना रोक्न प्रदेश-२ का गृहमन्त्रीले हाले सवोच्चमा रिट

सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल प्रहरीले केही दिन अगाडि आह्वान गरेको विज्ञापन रोक्न माग गर्दै...

रारा चाउचाउका मालिक तथा सांसद केसीको निधन

सुनकोशी न्युज
२०७७ कार्तिक १८ गते मंगलबार
पोखरा, कास्कीं । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।
सोमबार राति १० बजे...

यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण नटाँसे कारबाही गर्ने

सुनकोशी न्युज
२०७७ कर्तिक १५ गते शनिवार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसे कारबाही गर्ने अभियान थालेकाे छ...