बागमती समाचार

उपत्यकामा २८ गते बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन निषेध

सुनकोशीन्यूज
२०७८ साउन २६ गते मंगलबार

काठमाडौं । आउदो बिहिबार बा६ उपत्यकामा रातिको ८ बजे बाट सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन २६, २०७८