बागमती

प्रसिडेन्ट अधिकारीको सभापतित्व ६ लायन्स क्लब र लीयो क्लबको पदस्थापना सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौ अपेरासिटिकी प्रसिडेन्ट लायन जयन्ति अधिकारीको सभापतित्व र प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशी, अतिथिमा मल्टिपल जिएमटी एरिया लिडर लायन शम्भु...

ध्यान कुटी विहारमा एकदिने पवित्र महापरित्राण पाठ

काभ्रे । बनेपास्थित ध्यानकुटी विहारमा एकदिने महापरित्राण पाठ सु–सम्पन्न भएको छ । स्थानीय हर्ष बहादुर रंजित एवं हेराशोभा रंजितको सु–स्वास्थ्यको कामना तथा सम्पूर्ण सत्वप्राणीहरुको सुख...

 १५ महिनादेखि बेपत्ता सञ्चाकर्मी खड्काको कंकाल भेटियो

काठमाडौ । विगत १५ महिनादेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स...

नेकपा ३ नं. प्रदेशका ३० वटै विभागका संयोजनक, सह–संयोजकहरुको बैठक सम्पन्न

सुनकोशी न्युज,
नेकपा प्रदेश नं. ३ को ३० वटा वभिागहरुको संयोजक र सह–संयोजकहरुको पहिलो संयुक्त बैठक सम्पन्न भएको छ ।
गत मंसीर १ गते बबरमहलस्थित पार्टीको प्रदेश कार्यालयमा सम्पन्न बैठकले एक...

  प्रदेश लोकसेवा आयोगको विधेयक पारित

 
प्रदेश नम्बर ३ को प्रदेशसभाको मंगलबार अपराह्न बसेको बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको कार्यविधि र व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पारित गरेको छ । मुख्यमन्त्री...

हत्या हो या आत्महत्या ?

चितवन । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन्।...

सिन्धुली–रामेछाप जोड्ने खैरेनीघाट सुनकोशी नदीमा निर्मित पुलको प्रचण्डद्वारा उद्घाटन्

२०७६ श्रावण १९ गते आइतवार,
सिन्धुलीको दुम्जा र रामेछापको सुनापति र खा“डादेवी जोड्ने संगमस्थल खैरेनी घाटमा सुनकोशी नदीमाथि मोटरेबल बेली ब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपाका...

जिल्लामा ५७ प्रतिशत उपभोक्ता प्रदूषित पानी पिउन बाध्य

चितवन, १ साउन। जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी...

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर, ३१ असार । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ ।...