सुनकोशी न्युज
२०७७ पौष २४ गते शुक्रबार
काठमाडौं – चारजना पूर्व प्रधानन्यायाधीशले आकर्षित नहुने धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नु ध्यानाकर्षण भएको बताएका हुन् ।
प्रेस विज्ञप्ति...
Author - Sunkoshi News
एजेन्सी – मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउने क्रम जारी छ ।
अहिलेसम्म प्राप्त नजिता अनुसार डेमोक्रेटिक पार्टीका उम्मेद्वा जो वाइडनले २२४ इलेक्टोर मतकासाथ अग्रता कायम गरेका छन ।
त्यस्तै रिपब्लिकन पार्टीका उम्मेद्वार तथा वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१२ इलेक्टोरल मत प्राप्त गरिसकेका छन्।
बाइडनलाई राष्ट्रपति पदका लागि चुनिन अब मात्र...
सुनकोशी न्युज
२०७७ कर्तिक १५ गते शनिवार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसे कारबाही गर्ने अभियान थालेकाे छ ।
सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाले जनाएको छ...
सुनकोशी न्युज
२०७७ कर्तिक १४ गते शुक्रबार
एजेन्सी – इन्स्टाग्राम युजर्सको लागि खुसीको खबर यो छ कि कम्पनीले इन्स्टाग्राम लाइभको समयसीमा एक घण्टाबाट बढाएर चार घण्टा पुर्याएको छ । अर्थात अब इन्स्टाग्राममा युजर्सले चार घण्टा सम्म लगातार लाइभ गर्न सक्नेछन् ।
यतिमात्रहोईन कम्पनीले एक अर्को फिचर लाइभ अर्काईभ काे पनि सुरुवात गरेको छ जसले लाइभ गरेको भिडियो लाई ३० दिन सम्म...
सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार
काठमाडौं – र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र लेखेको छ।
भिटेन उपनामले चिनिने समीर घिसिङले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई पत्र लेखेको हो ।
भिटेनले ‘पारा’ शीर्षकमा नयाँ...
सुनकोशी न्युज
२०७७ कार्तिक १३ गते बिहीबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।
संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यीसहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ६४...
सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार
जनकपुर – जनकपुरको धान खेतमा सबै प्रक्रिया पूरा गरी सेवाग्राही लाई दिने अवस्थाका तीन सय सवारी चालक अनुमति पत्र फालिएको अवस्थामा फेला परेको छ।
यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर सेवाग्राहीलाई वितरणका लागि प्रदेश २ को जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको हो...
सुनकोशी न्युज
२०७७ असोज २५ गते आइतबार
सुर्खेत – कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
नेकपा संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध आइतवार १८ जना सांसदले अविश्वासको प्रस्ताव लगेका हुन्।
सांसद...
सुनकोशी न्युज
२०७७ असोज २२ गते बिहीबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।
संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र २ हजार ५ सय ४० जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यीसहित देशभर कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय...