Author - Bidur Khadka

यो सरकारका कारण परिवर्तनका बाँकी काम पूरा गर्न सकिएन : प्रचण्ड

सुनकाेशी न्युज
२०७७ कार्तिक ३० गते अाईतबार
काठमाडौं । वर्तमान सरकारका कारण परिवर्तनका बाँकी काम पूरा गर्न नसकिएको नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बताउनुभयाे ।
अाज पद्मरत्न तुलाधरकाे...

अमेरिकाले दियो १०० वटा भेन्टिलेटर, हरेक प्रदेशले ७/७ वटा पाउने

सुनकोशी न्युज
२०७७ कार्तिक २८ गते शुक्रबार
काठमाण्डौं ।अमेरिकाले कोभिड(१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास...

प्रभु बैंकले ल्यायो QR Cash Withdrawal सेवा

सुनकोशी न्युज
२०७७ कार्तिक २८ गते शुक्रबार
काठमाण्डौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै QR Cash Withdrawal गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा...

सरकारले यो वर्ष व्यापक खर्च कटौती गर्ने, मन्त्रीले चढेको हेलिकप्टरको भाडा सरकारले नतिर्ने

सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
काठमाडौं । सरकारले कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै विभिन्न क्षेत्रको खर्च कटौतीको नीति अख्तियार गरेको छ ।
सरकारले...

आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजुवासीको प्रदर्शन

सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
काठमाडौं । सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासवासीले प्रदर्शन गरेका छन् ।
सरकारले सर्वोच्च अदालतको...

भावनाको रूप कसरी चिनु !!

जंगबहादुर मगर
सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
भावमा सोचे कथा
सम्झनामा उनको व्यथा
कथाले रचेको महान अवस्था
सम्झना उनको अधिक्था
हामी रूपमा मानव कथा
उनलाइ सम्झी सम्झी पर्खेको...

पूर्वमन्त्री गौतमको निधन

सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
तनहु, बन्दीपुर । पूर्वमन्त्री तथा जसपाका सल्लाहकार परिषद् अध्यक्ष भिमप्रसाद गौतमको निधन भएको छ ।
चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर...

बाघको छालामा स्यालको रजाईं, सहयोगीबाटै प्रमको ट्वीटर दुरुपयोग

सुनकोशी न्युज
२०७७ कार्तिक २५ गते मंगलबार
काठमाण्डौं । ‘बाघको छालामा स्यालको रजाई’ भनेझैं प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल सचिवालयका सहयोगीहरुबाट दुरुपयोग भएको...

पार्टी फुटे त्यसको जिम्मेवारी ओलीले लिनुपर्छ : हरिबोल गजुरेल

सुनकोशी न्युज
२०७७ कार्तिक २५ गते मंगलबार
काठमाडौँ । नेकपा भित्रको विवादमा अध्यादेश प्रकरणमा ओलीको चर्को विरोध गरेका हरिबोल गजुरेल प्रधानमन्त्रीको राजीनामा माग्दा त्यसको विपक्षमा उभिन...

सर्वोच्चको आदेशपछि कोभिड उपचार निःशुल्क गर्ने सरकारको निर्णय

सुनकोशी न्युज
२०७७ कार्तिक २५ गते मंगलबार
काठमाण्डौं । सर्वोच्च अदालतको आदेश र अडानपछि कोरोना संक्रमितको परिक्षण र उपचार निःशुल्क गर्न सरकार बाध्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको...