नाट्यशाला
यो मञ्च उस्तै अनि दृश्य उस्तै
छन् पात्र नौला तर रूप उस्तै
होलान् कि भित्रै चटकी हजार
फेरिन्छ पर्दा किन बारबार?
को हुन्छ निर्देशक चिन्न गाह्रो
संवाद नौला अझ बुझ्न साह्रो
छन्...
Author - Bidur Khadka
काठमाडौँ । नेपाल वाङ्मय परिषदले चार स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । हरेक वर्ष चार स्रष्टालाई सम्मान गर्दै आएको परिषदले यस पटक पनि ४ जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको हो...
काठमाडौं । समाज डेन्टल अस्पतालले ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने भएको छ । यस सम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र...
म्याग्दी । मार्फा गाउँ घुम्न जाने पर्यटकको वृद्धि भएको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा घुम्न पर्यटकको रोजाईमा परेको हो ।
मार्फाको एकैनासको घरको बाक्लो बस्तीबीचको...
काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक...
म कस्तो मान्छे ?
तिमी आऊ भन्दै थियौ
बन्देज लगाएको पनि छैन भन्दै थियौं,
तर, हिँडिरहेको बाटो छेकी तिम्रो आखेटजस्तै पछ्याइरहे, पछ्याइरहे अबिरल
उल्टो मैले पो तिमीलाई निस्तेज गरे
कस्तो मान्छे म...
मुक्तक
वर्तमान को गर्भमा भविष्य पाकि रहेछ
काल हातमा बाण लिएर ताकि रहेछ
थाहा छैन सफलता कस्को हात लाग्ला
चिहान अनेक प्रलोभन देखाइ डाकि रहेछ !
मुक्तक
डर पनि स्वयम् डराइ सक्यो
पीडा आत्तिएर कराइ...
मुक्तक
आँखामा राखेको मान्छे नजरबाट खसेपछि के लाग्छ
मुटुको आँगन छोडी जस्केलोतिर पसेपछि के लाग्छ
विश्वास भएरै हुन्छ हृदयको संवाद मनमिल्ने बनिन्छ
घोलेर विषादी सधैँ सर्पले जस्तै डसेपछि के...
काठमाडौं । बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई करदाता कार्यालयले सम्मान गरेको छ । मध्यमस्तरीय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक...
काँडो
म तीखो वनको काँडो धर्म मेरो तिखारिनु
कर्म मेरो बगैँचाका फूलमा पहरा दिनु
फक्रिऊन् बागमा फूल, फल पाकुन् म टिप्दिन
त्यै पनि तुच्छ यो काँडो भन्छ मानिसले किन ?
देख्दा वयस्क ती फूल, न झुम्छु...