स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूको तलब कट्टी गरेर कोरोना नियन्त्रण तथा रोकथाम कोषमा नराखिएको प्रष्ट पारेका छन् ।
शुक्रवार...
Sample Page
सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका...
भानुभक्त श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २८ गते
श्री अध्यक्ष ज्यू,
नेपाल पत्रकार महासंग सिन्धुली ।
विषय : पत्रकार बन्धुहरू पनि लकडाउनको कारण दैनिक ज्यालादारी मजदूर झै संकटमा परेकोहो...
नविन श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २५ गते
सिन्धुली÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले विश्वव्यापी महामारी कोभिट–१९ (कोरोना भाईर) बाट बचाउन राहत तथा...
सुनकोशी न्युज, २०७६ चैत्र २५ गते
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको...
काठमाडौं । राहत वितरण व्यवस्थापन बुझ्न काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आज वडा ३१ को जागृतिनगर पुग्नुभयो ।...
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले फोहोरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहोर व्यवस्थापनका काम गर्ने...
काठमाडौ । विश्वमा महामारिको रूपमा पैmलिएको कोरोना भाइरसको कारण नेपालमा पनि लकडाउन भएको अवस्था छ । लकडाउनका कारण सबै भन्दा बढी मर्कामा परेका दैनिक ज्याला मजदुरि गर्ने वर्ग हो । यस्तो...
काठमाडौं । कोरोना भाइरस महामारीको कारण, व्यक्ति संक्रमण, बेरोजगारी र वित्तीय अवरोधका साथ साथै धेरै मानसिकहरु दबाब जस्ता समस्याहरूको सामना गरिरहेका छन् । यस्तो वातावरणमा, घबराहट, बेचैनी...
सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार,
काठमाडौं । साइबर सुरक्षामा एउटा भयानक नजिरको रुपमा देखापरेको ‘एक अनलाइन’ माथिको साइबर आक्रमणले अहिले बैंकिङ क्षेत्रसमेत त्रसित बनेको छ । आफैँले...







