प्रवेश देवकोटा
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
सलह के हो ?
सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार ब्अचष्मष्मबभ...
Sample Page
सुनकोशी न्युज, २०७७ जेष्ठ १४ गते बुधबार,
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।
५८ वर्षीय...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभाको आजको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७र०७८ को लागि नीति तथा...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
मकवानपुर । मंगलवार आएको हावाहुरीको कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखले थिचेर २ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । कोरोना संक्रमण फैलिएपछि जारी लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित २६४ प्रवासी नेपालीहरुलाई लिएर नेपाल एयरलाइन्सको...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । बालुवाटारमा जारी सर्वदलीय बैठक सकिएको छ । संविधान संसोधनको विषय कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने कांग्रेसका नेता...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । खोटाङको सदरमुकाम २९ रोपनी सार्वजनिक सरकारी जग्गा व्यक्तिको नाममा कायम गरिएको छ । बिचौलियासँग मिलोमतो गरी मालपोत र नापी कर्मचारीले...
सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाडौं । थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार...
सुनकोशी न्युज, २०७७ जेष्ठ १३ गते मंगलबार,
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका एक जना सईको टिपरको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८...
सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते सोमबार,
काठमाण्डौं । कोभिड संक्रमित एक व्यक्तिको खुट्टाको शल्यक्रिया गरिएको छ । पाटन अस्पतालमा सोमबार उनको खुट्टाको अप्रेसन गरिएको हो ।
अस्पतालका सह...







