हेडलाईन न्युज

कार्यकारी राष्ट्रपति व्यवस्था : नेकपा केन्द्रीय सदस्यहरुको जोडदार माग

२०७६ माघ १८
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरूको नेताहरूले शासकीय स्वरूप परिर्वतन गर्नुपर्ने माग गरेका छन्।
शीर्ष तहमा रहेका नेताहरूले शासकको शैलीमा अझै...

रुदीखोला-बीको ६.६ मेगावाट विजुली राष्ट्रिय प्रसारणलाइनमा थपियो

२०७६ माघ १८

काठमाडौं । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ ।
शमलब ६ मेगावाट क्षमताको आयोजनाको...

चीनको वुहानबाट नेपाली फर्काउँछौं, संक्रमितलाई छुट्टै राख्न टेकुमा व्यवस्था हुँदैछ : परराष्ट्र मन्त्री

सुनकोशी न्युज,
२०७६ माघ १७
काठमाण्डौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्। वुहानमा रहेका...

एसएसपी शौरभ राणा यौन शोषणको आरोपमा निलम्बित

१७ माघ २०७६
काठमाडौं : गृहमन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ।राणाविरुद्ध एक महिलामाथि यौन शोषण गरेको र पदीय आचारणविरुद्ध काम गरेको आरोप छ।

प्रहरी...

स्कुल बसको ठक्करबाट बनस्थलीमा महिलाको मृत्यु

२०७६ माघ १७
काठमाडौं । काठमाडौंको बालाजु खरिबोटस्थित पानी ट्यान्की स्कुल बसको ठक्करबाट एक जनाको महिलाको मृत्यु भएको छ ।
फ्लोरोसेण्ट स्कुलको विद्यार्थी बोकेको कान्तिपुर यातायताको बा १ ख...

सकियो नेकपाको समूहगत छलफल, शुक्रवार अपरान्ह निष्कर्ष पेश गरिने

सुनकोशी न्युज,
२०७६ माघ १६
काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यहरूले बिहीवारको छलफल सम्पन्न गरेका छन् ।
चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय...

नेबिसंघका अध्यक्ष ४६ वर्षे राजीव ढुंगाना, ३२ वर्षे उमेरहद कुरा मात्रै

सुनकोशी न्युज,
२०७६ माघ १६
काठमाण्ठौं । ३२ वर्षे उमेरहद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि निवर्तमान केन्द्रीय सदस्य नवराज...

यस बर्ष महानगरबाट १९९७ सालमा ज्यानदण्ड पाएका ४ सहिदको पूर्ण कदको शालिक स्थापना

काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री के. पि. शर्मा ओलीले ज्ञात अज्ञात सहिदहरुको...

नेकपा केन्द्रीय समितिको बैठक आज ११ बजेदेखि, राष्ट्रिय सभागृहमा

सुनकाेशी न्युज,
२०७६ माघ १५ गते,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आज ११ बजेबाट बस्दै छ। बैठक राष्ट्रिय सभागृहमा बस्ने छ। लामाे समयसम्म केन्द्रीय समितिको बैठक...

नीतिको नेतृत्व म गर्छु, प्राबिधिक र प्रशासनिक काम तपाईहरुले छिटो गर्नुप¥यो : मेयर शाक्य

काठमाडौं । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार ढिलाइ हुनुको कारण सोध्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — नीतिगत अप्ठ््यारो भए आफूले जहाँ गएर भए पनि समाधान...

 

 

ताजा अपडेट