समाचार

 लायन्स क्लब अफ पायोनिरको आयोजनामा चारदिने आनलाईन पब्लिक स्पिकिङ्ग कोर्स सञ्चानमा

काठमाडौं । लायन्स क्लब अफ अन्र्तराष्ट्रियको डिस्ट्रिक्ट ३२५ ए २ ले चार दिने आनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सञ्चालन गरेको छ । भीडियो कन्फ्रेन्सको माध्यमबाट यसरी आनलाईन पब्लिक...

एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको...

कोरोनाका कारण एकवर्षे प्रावधानअन्तर्गत मोरङमा २७ कैदीबन्दी रिहा

सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।
कैदीबन्दीलाई...

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले खाली...

सिन्धुलीमा वन महासंघद्वारा राहत हस्तान्तरण

नविन श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २५ गते
सिन्धुली÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले विश्वव्यापी महामारी कोभिट–१९ (कोरोना भाईर) बाट बचाउन राहत तथा...

सीमाका नागरिकलाई स्वदेश फर्काउनु, सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्नू : सर्वोच्च

सुनकोशी न्युज, २०७६ चैत्र २५ गते
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको...

लायन्स क्लबद्वारा दैनि ज्याला मजदुरि गर्ने व्यक्तिहरुका लागि मास्क र ग्लोभ वितरण गर्न 

काठमाडौ । विश्वमा महामारिको रूपमा पैmलिएको कोरोना भाइरसको कारण नेपालमा पनि लकडाउन भएको अवस्था छ । लकडाउनका कारण सबै भन्दा बढी मर्कामा परेका दैनिक ज्याला मजदुरि गर्ने वर्ग हो । यस्तो...

डिस्ट्रिक्ट ३२५ ए २ का क्लबहरुद्वारा ठाउँ ठाएँमा खाद्य समाग्री वितरण कार्य गरिदै

काठमाडौं । कोरोना भाइरस महामारीको कारण, व्यक्ति संक्रमण, बेरोजगारी र वित्तीय अवरोधका साथ साथै धेरै मानसिकहरु दबाब जस्ता समस्याहरूको सामना गरिरहेका छन् । यस्तो वातावरणमा, घबराहट, बेचैनी...

लकडाउनको मौका छोपी हात्ती र गोही मारियो, तस्कर–सेना गोली हानाहान

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार
काठमाण्डौ । लकडाउनको फाइदा उठाउँदै चोरी सिकार नहोस् भनेर निकुञ्ज र आरक्षमा गस्ती बढाइए पनि यही बीचमा चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज...

नेपालमा मानिसबाट मानिसमा कोरोना सरेको बिरामी भेटियो, संक्रमितको संख्या ९ पुग्यो

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार
काठमाण्डौ । नेपालमा पहिलो पटक एकबाट अर्को व्यक्तिमा कोरोना सरेर संक्रमण भएको विरामी फेला परेको पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका...

 

 

ताजा अपडेट