प्रदेश

साधुसन्त महन्त जसको न नागरिकता हुन्छ, न परिचय पत्र, उनीहरुलाई पनि राहत दिँदैछौं : वडाध्यक्ष डंगोल

काठमाडौं । काठमाडौं महानगरको वडा ८ ले वडा क्षेत्रलाई ४ भागमा बाँडेर हरेक भागको तथ्याङ्क संकलन गर्ने र राहत पु¥याउने कामको नेतृत्व वडा सदस्यलाई दिएको छ । राहत दिनेभनेपछि धेरै मान्छे हुरुरु...

कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी

जनकपुरधाम । विश्वभरिनै कोलाहल मचाउदै नेपालमा समेत उपस्थिति जनाइ सकेको कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारले युद्ध स्तरमा तैयारी गरि रहेको छ । महामारीका कारण नेपाल...

जुम्लामा संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’

सुनकोशी न्युज,
२०७६ चैत १९ गते
जुम्ला । कोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ । ४ जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएको ‘स्वाव’ नेगेटिभ...

कोरोना संक्रमणको जाँच अब प्रदेशमै, सातै प्रदेशमा प्रयोगशाला बन्दै

सुनकोशी न्युज,
२०७६ चैत १८ गते
काठमाण्डौं । ५ नम्बर प्रदेशका ३ स्थानमा कोरोना भाइरस संक्रमणको जाँच हुने भएको छ । प्रदेश सरकारले रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना जाँच गर्ने...

असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा...

काठमाडौं महानगरले परिवार संख्याका आधारमा राहत दिने १ जना, ४ जनासम्म र ५ जनाभन्दा माथि गरी व्यक्ति वा परिवारलाई ३ भागमा बर्गीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ । चैत १७ गते राष्ट्रिय सभा गृहमा बसेको नगर...

‘कोरोना भाइरस सम्बन्धि राहत बितरण मापदण्ड २०७६’ स्वीकृत, सामूदायिक कुकुर, चौपाया, बाँदर लगायत पशुपंक्षीको आहार वडाको विवेकले व्यवस्था गर्ने

काठमाडौँ । ‘कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६’ स्वीकृत गर्दै काठमाडौँ महानगरपालिकाले ४३ औं कार्यपालिका बैठक सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख...

कालिमाटी पोलिस बीटलाई लायन्स क्लबद्वारा मास्क, ग्लोभ र पानी वितरण

काठमाडौ । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाईरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले सम्म विश्वभर संक्रमणको संख्या ७,२०,११७ र ३३,९२५ जनाले ज्यान गुमाई सकेका छन् भने विश्व...

निस्संक्रामक औषधि छर्किन आज दिउँसो १० वटा बढी ट्याङ्कर परिचालन गर्दै महानगर : बिहान ३ वटाले औषधि छर्किए

काठमाडौं, १३ चैत्र  । सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर...

अस्पतालसहितका सार्वजनिक स्थललाई डिस्इन्फेक्सन गर्न थाल्यो काठमाडौं महानगर

काठमाडौं, १२  चैत्र  । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्र अस्पतालसहितका सार्वजनिक स्थानलाई (डिस्इन्फेक्सन...