हेडलाईन न्युज

सेयर बजारमा उल्लेख्य सुधार, ७२ अंकले बढ्यो नेप्से

सुनकोशी न्युज
२०७७ मंसिर २२ गते सोमबार
काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर कारोबार परिसूचक नेप्से ७२।२८ अंकले बढेर दुई हजार ४।३९ अंकमा पुगेको छ...

स्थायी कमिटी बैठक मंसिर २८ गते र केन्द्रीय कमिटि पुस ५ गते बस्ने, ओलीले पठाए चिठी

सुनकोशी न्युज
२०७७ मंसिर २१ गते आइतबार
काठमाण्डौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आज बसेको बैठक आगामि २८ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।
लगभग सबै स्थायी समिति सदस्य...

ओलीबिनै सुरु भयो नेकपा स्थायी समितिको बैठक, आखिर बैठकसँग किन डराए ओली ?

सुनकोशी न्युज
२०७७ मंसिर २१ गते आइतबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भरखरै सुरु भएको बैठकमा सबै नेता पुगे...

नेकपा सांसद शर्माकी छोरी सन्ध्या बनिन “मिस नेपाल इन्टरनेशनल २०२०”

सुनकोशी न्युज
२०७७ मंसिर २० गते
काठमाण्डौं । सत्तारुढ नेकपाकी समानुपातिक सांसद इन्दु शर्मा र केन्द्रीय सदस्य रामकुमार शर्माकी छोरी सन्ध्या शर्मा मिस नेपाल इन्टरनेशनल २०२० को ताज जित्न...

कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याइने : स्वास्थ्य मन्त्रालय

सुनकोशी न्युज
२०७७ मंसिर २० गते शनिबार
काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने तयारी गरेको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल...

सचिवालय बैठक सकियो, दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लगिने

सुनकोशी न्युज
२०७७ मंसिर २० गते शनिबार
काठमाडौं । तीनघण्टादेखि बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
आजको बैठकमा अध्यक्षद्वयले पेश गरेका राजनीतिक...

थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

सुनकोशी न्युज
२०७७ मंसिर २० गते शनिबार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना...

भ्याली डिआइजी पोखरेल एआईजीमा बढुवा सिफारिस

सुनकोशी न्युज
२०७७ मंसिर १५ गते सोमबार
काठमाण्डौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई...

पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ मंसिर १४ गते आइतबार
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

सुनकोशी न्युज
२०७७ मंसिर १४ गते आइतबार
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासंघको हिजो भएको ५४ औं वार्षिक...

 

 

ताजा अपडेट